विश्वकप सभ्य तरिकाले हेर्नुस् : सिडियो कार्यालय काठमाडौं

काठमाडौं । विश्व फुटबलको महकाकुम्भ सभ्य तरिकाले हेर्न काठमाडौं जिल्ला प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी बिहीबारदेखि सुरु हुने प्रतियोगिता हेर्दा सार्वजनिक स्थानमा हो–हल्ला गरेको पाइए कारबाहीको चेतावनी कार्यालयले दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा विश्वकप फुटवल हेर्दा छरछिमेकीलाई बाधा पुग्ने गरी हो–हल्ला गर्न नपाइने, प्रवेश शुल्क लिएर खेल … Continue reading विश्वकप सभ्य तरिकाले हेर्नुस् : सिडियो कार्यालय काठमाडौं